गुठी विधेयक स्थगित गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । केहीले भने स्थगनको बाटो सुझाएका छन् । गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधिहरु, पार्टी अध्यक्षहरुलाई बोलाएर छलफल गरेका थिए । छलफलमा अधिकांशले विधेयक फिर्ता लिन सुझाएका छन् । विधेयकमा भएका … Continue reading गुठी विधेयक स्थगित गर्ने प्रधानमन्त्रीको तयारी